Logo

बुधवार, श्रावण १३ गते २०८३

रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी

रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी

जोईन खबर

१८, माघ २०७९
  • 802
    SHARES
  • रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीकाे मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।  युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।rastriya-swatantra-parti.jpg

    images

    उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकाेले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन् ।  लामिछानेले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको उनले माग गरेका छन्।

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १५:४८:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको