Logo

बुधवार, श्रावण १३ गते २०८३

आइतबार सुनकाे मूल्य आज सस्तियाे, ताेलामा कति?

आइतबार सुनकाे मूल्य आज सस्तियाे, ताेलामा कति?

जोईन खबर

३१, आषाढ २०८०
  • 703
    SHARES
  • आइतबार सुनकाे  मूल्य आज सस्तियाे,  ताेलामा कति?

    ३१असार काठमाडाै । सुनको मूल्य आज सस्तिएको छ । आइतबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा र तेजाबी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा १०० रुपैयाँले सस्तिएको थियो ।

    images

    आज चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँ कायम रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन पनि चाँदी यसै मूल्यमा खरिदबिक्री भएको थियो । शुक्रबार चाँदी ताेलामा ४० रुपैयाँले बढेको थियो ।

    प्रकाशित मिति :आषाढ ३१, २०८० आइतवार - १२:४५:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको