Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेट १ अंकले बढ्यो

प्रि ओपन सेसन नेप्से अपडेट १ अंकले बढ्यो

जोईन खबर

१, श्रावण २०८०
  • 643
    SHARES
  • प्रि ओपन सेसन  नेप्से अपडेट  १ अंकले बढ्यो

    १ साउन काठमाडाै । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। आइतबार १२.१६ अंक बढेर २०९७.०९ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८९ अंक बढेर २०९७.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक बढेको छ।सोमबार प्रि ओपन सेसनमा ११ स्टकको ७८ हजार ६६ रुपैयाँ बराबरको २१५ कित्ता शेयर खरिदबिक्री भएको छ। 

    images

    प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - ११:४०:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको