३ साउन काठमाडाै । सुनको मूल्य नयाँ रेकर्ड अाज सम्बुमाकाे उच्चा बिन्दु बुधबार सुन तोलामा ६०० रुपैयाँले बढेरएकाे छ । छापावाल सुन प्रतितोला एक लाख १३ हजार १०० रुपैयाँ प्रति ताेलाकै एक लाख १३ हजार ३०० रुपैयाँकाे ऐतिहासिक उचाईमा पुगेको थियो ।
आज तेजाबी सुज प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुन तोलामा ३०० रुपैयाँले महंगिएर प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । लगातार तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य बढोत्तरी भएको छ ।