४ साउन काठमाडाै । बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम तोलामा ५०० रुपैयाँले बढेको छ ।प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
६०० रुपैयाँले महंगिदा प्रतितोला एक लाख ३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।बिहीबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । चाँदी प्रतितोला एक हजार ४९५ रुपैयाँमा किनबेच हँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।