Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल  इटली प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल  इटली प्रस्थान गर्दै

जोईन खबर

६, श्रावण २०८०
  • 796
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल  इटली प्रस्थान  गर्दै

    ६ साउन काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  इटली प्रस्थान गरेका छन्। राष्ट्र संघको खाद्य तथा कृषि संगठनको  आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री ‘प्रचण्ड’ इटली गएका हुन्।कतार एयरलाइन्सको उडानमार्फत् इटली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ‘प्रचण्ड’ले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ।भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन्।

    images

    प्रकाशित मिति :श्रावण ६, २०८० शनिवार - २०:०४:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको