Logo

बुधवार, श्रावण १३ गते २०८३

आर्थिक वर्ष २०८०-८१ मौद्रिक नीति सार्वजनिक

आर्थिक वर्ष २०८०-८१ मौद्रिक नीति सार्वजनिक

जोईन खबर

७, श्रावण २०८०
  • 781
    SHARES
  • आर्थिक वर्ष २०८०-८१ मौद्रिक नीति सार्वजनिक

    ७ साउन काठमाडाै। सरकारलेआर्थिक वर्ष २०८०-८१ मौद्रिक नीति सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएको हो।राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

    images

    Monetary Policy_2080-81.pdf :To download file click here

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १३:४८:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको