Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनकाण्डको जरैदेखि अनुसन्धान नभएको कांग्रेसले मन्त्रीहरुको राजीनामा माग्ने : कांग्रेस सांसद प्रदिप पौडेल

सुनकाण्डको जरैदेखि अनुसन्धान नभएको कांग्रेसले मन्त्रीहरुको राजीनामा माग्ने : कांग्रेस सांसद प्रदिप पौडेल

जोईन खबर

१४, श्रावण २०८०
  • 901
    SHARES
  • सुनकाण्डको जरैदेखि अनुसन्धान नभएको कांग्रेसले मन्त्रीहरुको राजीनामा माग्ने  : कांग्रेस  सांसद प्रदिप पौडेल

    १४ साउन काठमाडौँ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा भन्सारबाट पास १०० सय किलो सुन पास भएपछि पनि सोह्रखुट्ट एक घर राराजस्वा अनुसान्ध विभागको टोलीले छापा हान्दा ६६ बाकस भेटिए पछि नेपाली कांग्रेसका सांसद प्रदिप पौडेले सुनकाण्डको अनुसन्धान जरैदेखि हुनुपर्छ, नभए नेपाली कांग्रेस बार मन्त्री भएकाहरुको राजीनामा माग छौ ।

    images

    नेपाली कांग्रेस सांसद प्रदिप पौडेले आईत आईतबार बुटवलमा आयोजित एक कार्यक्रमा यस्तो बताएका हुनु। उनले कुनै तल्लो तहको मजदूर वा कर्मचारीलाई दोष दिएर एक एक क्यूनटल सुन काण्डमा सरकार उम्कन नपाउने बताए। नेता पौडेलले भने गैहीरो संग सुनकाण्ड अनुसन्धान नगरी भरीयालाई देखाएर टार्ने भए हामीले कांग्रेसका मन्त्रीहरूको राजीनामा माग्छौ। गृहमन्त्रीले पनि राजीनामा दिनु पर्छ । नेता पौडेलले कांग्रेस सरकारमा भएपनि भष्टचारको विरुद्ध शंसक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए।

    सुनकाण्डमा एमाले उठाएको प्रश्न पूर्ण जाहेज भएको बताउदै उनले संदन नै अवरोध गर्ने र मन्त्रीहरूलाई जवफा दिन नदिन शैली भने फेर्ने आग्रह गरेर , यस अघि भने कांग्रेस सांसद डा सुनिल शर्मा माओवादी बाट गृहमन्त्री बनेका नारायाणकाजी श्रेष्ठ र कांग्रेसबाट अर्थमन्त्री बनेका डा प्रकाशशरण महतको राजीनामा मागेका थिए। आफ्नो माग पुरा नभए उनले संसदमै अनसन बस्ने समेत चेतवानी दिएका थिए । यसै बिच माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि सुन तस्करी प्रकारण बारे सबल जवाफ भएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी वरिष्ठ उपाध्यक्ष समेत रहेएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिरहेका बेला माओवादी पदाधिकारी बैठकमा यस विषयले प्रवेश पाएको हो। इटाली भ्रमाण सकिएर स्वदेश फर्किएका प्रधानमन्त्री समेत रहेएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिवार बालुवाटारमा पदाधिकारी बैठक डाकेका थिए । सो बैठकमा एक सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री दाहालले विशेष चासो राखेका थिए। यस विषयमा गृहमन्त्री श्रेष्ठले विरफिङ गरे सुन तस्करी प्रकरण सहित ललिता निवास प्रकरण र नक्कली भुटानी शरणर्थी प्रकरणमा एमाले बढी नै उतेजित भएको बैठकको निस्कर्स रहेएको माओवादीको एक उच्च नेताले बताए ।

    सरकारले भष्टचारका फाइल खोल्दा एमालेको बढ़ी नै टाउको दुःखे को वैठकको निस्कर्स रहयो । यो कुरा सुन तस्करी प्रकरणको जो सुकै दोषी देखिए पनि उम्कीदैन निहिन ढंगले छानविन भइ रहेएको छ। ति नेताले भने दाहालको नेतृत्वको सरकारले हाल सम्म राम्रो प्रफर्मनस गरी रहेएको बैठकले निर्णय निस्कर्स थियो । स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले भने हतारमा राजीनामा मागी भन्दै यो राम्रो संस्कार नभएको प्रतिक्रियाका थिए । सुन तस्करी प्रकरणमा अहिले सम्म दुई दर्जन देखि प्रकाउ परे पनि अझै यसका मालिक प्रकाउ पर्ने सकेका छैन। यस प्रकरणमा आज मात्रा ठमेलको होटेल भियनाका सञ्चालक दावा छिरिङ प्रकाउ परेका छन् । सुन तस्करी प्रकरणम नै होटेल भियनामा राजस्वा छापा हानेको थिए ।

    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - १६:५४:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको