Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक लाइभ प्रत्यक्ष प्रसारण गर्ने

नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक लाइभ प्रत्यक्ष प्रसारण गर्ने

जोईन खबर

१५, श्रावण २०८०
  • 796
    SHARES
  • नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक  लाइभ  प्रत्यक्ष प्रसारण गर्ने

    १५ साउन काठमाडाै । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठकलाई  अाउने साउन १७ गतेदेखि बस्ने सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण ( लाइभ ) गर्ने निर्णय गरेकोहाे  ।सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले  कमिटि  बैठककाे  एजेन्ड तय  गर्नेकाे लागि  पूर्णरुपमा लाइभ गर्ने निर्णय गरेको  सचिव दीनानाथ शर्माले जनाकारी दिनु भयाे ।   साथै पार्टीका विभिन्ना विधान र अब गर्ने  काम वा एजेन्ड पार्टीका अधिवेशन लगायतका  विषयमा  र पचिव शर्माका अनुसार अब अाउदाे बस्ने बैठक पाँच दिन सम्म चलाउने बैठकले निर्णय  गरेकाे  हाे ।  यस अघि नेपाली कांग्रेसले पनि  केन्द्रीय समिति बैठक लाइभ गरेको थियो । कांग्रेसकाे बैठक यही साउन  २ गतेदेखि १० गतेसम्म सञ्थालन भएकाे थियाे । 

    images

    प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - १२:३६:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको