Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ

जोईन खबर

१५, श्रावण २०८०
  • 832
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान  सत्ता गठबन्धन  पाँचै वर्ष  टिक्छ

    १५ साउन काठमाडाै।   माओवादी केन्द्रका अध्यक्ष  तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने  बताउनु भयाे । प्रधानमन्त्रीले  अहिलेको सत्ता गठबन्धन दायाँबायाँ हुँदैन, पाँचै वर्ष जान्छ ।  अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । 

    images
    प्रधानमन्त्रीले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताए । ‘यो हाम्रो आफ्नै मौलिक चाड पर्व  पनि हो’, प्रधानमन्त्रीको भनाइ छ । गठबन्धनलाई निरन्तरता दिने  निर्णय गरेको भन्दै उनले कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा समेत बनेकाले गठबन्धन ५ वर्ष जानेमा कुनै शंका नगर्न प्रचण्डको आग्रह छ ।

    प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - १७:२९:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको