१६साउन काठमाडाै । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुनचाँदीको मूल्य सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेएकाे ।यसमा छाापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज भने चाँदी तोलामा २५ रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।अघिल्लो कारोबार दिन चाँदीको मूल्यमा गिरावट देखिएको थियो। हिजो चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।