Logo

बिहिवार, श्रावण १४ गते २०८३

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिए

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिए

जोईन खबर

१६, श्रावण २०८०
  • 754
    SHARES
  • कोशी प्रदेशका सभामुख बाबुराम गौतमले  पदबाट राजीनामा दिए

    १६ साउन काठमाडाै । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले  आज पदबाट राजीनामा दिएका छन् ।उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गौतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए ।गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताएका छन् ।

    images

     

    pi.png

    प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - १७:४५:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको