Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भए

आज नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भए

जोईन खबर

१७, श्रावण २०८०
  • 1.3K
    SHARES
  • आज  नेकपा  माओवादी केन्द्रले  विधान संशोधन गर्ने  भए

    १७ साउन काठमाडाैँ। आज  नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने  निर्णय गरेकाे हाे । बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै बैठकले उक्त निर्णय गरेको बताए ।

    images

    आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन । याे अवस्थामा सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने बताएका छन् ।

    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - ११:५१:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको