Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा माओवादी केन्द्रले २४ जना महिला थप गर्दै , ४०९ सदस्य हुने

नेकपा माओवादी केन्द्रले २४ जना महिला थप गर्दै , ४०९ सदस्य हुने

जोईन खबर

१७, श्रावण २०८०
  • 757
    SHARES
  • नेकपा माओवादी केन्द्रले   २४ जना महिला थप गर्दै , ४०९ सदस्य हुने

    १७ साउन काठमाडाै । नेकपा माओवादी केन्द्रले  अाज बसेकाे  चाेथाै बैठकमा  केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने  निर्णय गरीएकाे छ । यस  संगठनमा  केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा  भनु भएकाे हाे । पहिलाे  अधिवेशनमा जम्मा ३८५ जना रहेएकाे मा ताेथाै बैठबाट  माओवादी केन्द्रको केन्द्रीय समितिमा  २४ जना महिला थप गरी  ४०९ सदस्यीय हुने गरी पारीत गरीएकाे छ । 

    images

    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - १६:२१:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको