Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेट २ अंक बढ्यो

प्रि ओपन सेसन नेप्से अपडेट २ अंक बढ्यो

जोईन खबर

१८, श्रावण २०८०
  • 886
    SHARES
  • प्रि ओपन सेसन नेप्से अपडेट २ अंक बढ्यो

    १८ साउन काठमाडाै । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।अघिल्लो कारोबार दिन बुधबार ९.२५ अंक बढेर २०८६.८४ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७१ अंक बढेर २०८८.५५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक घटेको छ।बिहीबार प्रि ओपन सेसनमा २० स्टकको ६ लाख ३१ हजार १८८ रुपैयाँ बराबरको १ हजार ७१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।

    images

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १२:१९:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको