Logo

बिहिवार, श्रावण १४ गते २०८३

फेरी अवरोधसँगै प्रतिनिधिसभा बैठक साउन २२ गते सम्मा स्थगित

फेरी अवरोधसँगै प्रतिनिधिसभा बैठक साउन २२ गते सम्मा स्थगित

जोईन खबर

१८, श्रावण २०८०
  • 853
    SHARES
  • फेरी   अवरोधसँगै  प्रतिनिधिसभा बैठक साउन २२ गते  सम्मा  स्थगित

    १८ साउन काठमाडाै । आज  भएकाे प्रतिनिधिसभा बैठक  केही बेर पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।एमाले सांसदहरूले निरन्तर उठेर अवरोध जारी राखेपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए।

    images

    सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए।उनले बोलिसक्नासाथ एमालेका सांसदहरूले उठेर सदनमा विरोध जनाएका थिए। एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो। प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ।

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १४:४२:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको