Logo

बिहिवार, श्रावण १४ गते २०८३

केन्द्रीय समिति बैठकमा २४ जना महिला सदस्य थप

केन्द्रीय समिति बैठकमा २४ जना महिला सदस्य थप

जोईन खबर

१९, श्रावण २०८०
  • 814
    SHARES
  • केन्द्रीय समिति  बैठकमा २४ जना महिला  सदस्य थप

    १९ साउन काठमाडाैँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला सदस्य थप गरेको छ।केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए ।पहिला  केन्द्रीय समितिमा ३८५ जना छन्,। भने अहिले २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।

    images

    प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - २१:५४:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको