Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी

जोईन खबर

२१, श्रावण २०८०
  • 718
    SHARES
  • नेकपा   माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी

    २१ साउन काठमाडाै । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने  भएकाे छ । १७ गत बुधवारदेखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ–आफनो धारणा राखिसकेका छन् । हिजोको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आफनो धारणा राखेका थिए ।

    images

    मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १२:४३:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको