Logo

बुधवार, श्रावण १३ गते २०८३

आइतबार सुन मूल्य बढयाे ताेलाकाे कति ?

आइतबार सुन मूल्य बढयाे ताेलाकाे कति ?

जोईन खबर

२१, श्रावण २०८०
  • 961
    SHARES
  • आइतबार सुन   मूल्य बढयाे  ताेलाकाे कति ?

    २१ साउन काठमाडाै ।आइतबार सुन तोलामा ३०० रुपैयाँले महंगिएको हाे । चाँदी भने लगातार दोश्रो दिन स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।साताको पहिलो दिन,चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम रहेको छ । 

    images

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १५:१०:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको