२१ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय समितिको बेंठकमा गरेका तीन महिने अभियानका क्रममा आफैँ सात वटा वडासम्म जाने बताएका हुन् ।
१७ साउन बाट सञ्चालभएको बैठकमा पाचौँ दिन आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए ।२ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ उनले भने, अब ३ महिना त्यस्तो होइन । म आफैँ ७ प्रदेशको ७ वटा वडामा जान्छु।६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरूको कार्यक्षेत्र हेरफेर गर्ने समेत उनले बताए ।