Logo

बुधवार, श्रावण १३ गते २०८३

शीर्ष नेताहरूबीच सभामुखको कार्यकक्ष सिंहदरवारमा छलफल जारी हुदैँ

शीर्ष नेताहरूबीच सभामुखको कार्यकक्ष सिंहदरवारमा छलफल जारी हुदैँ

जोईन खबर

२२, श्रावण २०८०
  • 748
    SHARES
  • शीर्ष नेताहरूबीच सभामुखको कार्यकक्ष सिंहदरवारमा छलफल जारी   हुदैँ

    २२ साउन काठमाडाैँ । प्रतिनिधि बैठकमा प्रतिपक्षी दलका संसदको समस्य समधान कसरी गर्ने भने बिषयमा सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेएका हुन् ।सिंहदरवार सभामुखको कार्यकक्षमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरु  गरीएकाे छ ।

    images

    सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेको सचिवालयले  बताएकाे छ । साउन १० गते भएकाे  प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे माथिलाेस्तर छानबिन समिति माग गर्दै अवरोध गरेको थियो । 

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १२:५८:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको