Logo

बुधवार, श्रावण १३ गते २०८३

माधव नेपालले ललिता निवासमा प्रचण्ड’ सरकारको निर्णय कार्यान्वयन गरेको हुँ

माधव नेपालले ललिता निवासमा प्रचण्ड’ सरकारको निर्णय कार्यान्वयन गरेको हुँ

जोईन खबर

२२, श्रावण २०८०
  • 736
    SHARES
  • माधव नेपालले  ललिता निवासमा   प्रचण्ड’ सरकारको निर्णय कार्यान्वयन गरेको हुँ

    २२ साउन काठमाडाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेका छन् ।नेपालले प्रधानमन्त्री प्रचण्डलाई आफू विदेश जान लागेको भन्दै सर्वोच्चले आफूमाथि समेत अनुसन्धान गर्नू भनी दिएको आदेश कार्यान्वयन सरकारले कसरी गर्छ भनेर चासो राखेको स्रोतले जनाएको छ ।

    images

    नेपालले आफूनिकट नेताहरूसँग लण्डन जानुअघि अनौपचारिक ब्रिफिङ गर्दै बालुवाटारस्थित विशिष्ट व्यक्तिहरूको सरकारी आवास विस्तार गर्ने ‘प्रचण्ड’ नेतृत्वको सरकारको निर्णय आफ्नो पालामा कार्यान्वयन गरिएको विषय आफूले राखेको बताएका छन् ।

     

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - १७:४९:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको