Logo

मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रिय गौरव आयोजनाका लागि सुरुमै पर्याप्त बजेट विनियोजन होस्

राष्ट्रिय गौरव आयोजनाका लागि सुरुमै पर्याप्त बजेट विनियोजन होस्

जोईन खबर

२३, भाद्र २०७७
  • 1.8K
    SHARES
  • राष्ट्रिय गौरव आयोजनाका लागि सुरुमै पर्याप्त बजेट विनियोजन होस्

    २३ भदौ,काठमाडौं । रक्षा मन्त्रालयले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको सुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ । 
    मन्त्रालयले कालीगण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ, खाँदवारी-सङ्खुवासभा, दार्चुला-तिङ्करलगायतका सडक निर्माणका लागि आर्थिक वर्षको सुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारीको आवश्यकता औंल्याएको हो ।

    images

    गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित राष्ट्रिय गौरव तथा प्राथमिकताका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा राष्ट्रिय विकास समस्या समाधान समिति बैठकका निर्णय कार्यान्वयन स्थिति र आउँदाे  कार्यक्रमको केही समयअघि भएको समीक्षामा यस्तो  निष्कर्ष निकालिएको हो ।

    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १७:०३:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको