२४ साउन काठकाडाैँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न १८ निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठकले गरेका निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज (बुधबार) उक्त निर्णय सार्वजनिक गरेकी हुन् । 
