२६ साउन काठमाडाैँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेएकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले मात्र घटेको छ । आज चाँदीको प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा काराेबार भएकाे छ ।