Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्मा पक्राउ

जोईन खबर

२६, श्रावण २०८०
  • 730
    SHARES
  • नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्मा  पक्राउ

    २६ साउन काठमाडाैँ । नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्मालाइ  शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ  बारेमा गरेकाे हाे ।शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुरा उठाएको हो । एमाले सांसद ज्वालाकुमारी साहले सुन बरामद प्रकरणमा आवाज उठाईरहेका सांसद शर्मालाई पक्राउ गरेको भन्दै आपत्तिसमेत जनाएकी छन् ।

    images

    उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो र ? कानूनले पनि मिल्दैन । उहीले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ । त्यसको घोर आपत्ति जनाउँछु ।’शर्मालार्ई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १४:१४:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको