Logo

बुधवार, श्रावण १३ गते २०८३

सुन प्रकरण र संसद् अवरोधबारे आज पत्रकार सम्मेलन

सुन प्रकरण र संसद् अवरोधबारे आज पत्रकार सम्मेलन

जोईन खबर

२८, श्रावण २०८०
  • 688
    SHARES
  • सुन प्रकरण र संसद् अवरोधबारे आज पत्रकार सम्मेलन

    २८ साउन काठाडाैँ। नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे  पत्रकार सम्मेलन आयोजना हुने भएकाे छ ।

    images

    वर्तमान समयमा संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - ०८:४३:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको