Logo

बुधवार, श्रावण १३ गते २०८३

उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार

उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार

जोईन खबर

२९, श्रावण २०८०
  • 814
    SHARES
  • उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार

    २९ साउन काठकाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा सुन प्रकरणमा महराको नाम जोडिएर आएका समाचारबारे कुरा उठेपछि उनले आफू सीआईबीलाई बयान दिन तयार छु । उनले भने सुन प्रकरणमा मलाई अनावश्यक रुपमा जोडिएको छ। आवश्यक परे सीआईबीमा नै पुगेर बयान दिन तयार छु , । भ्रष्टाचारविरोधी पार्टीको अभियानमा मेरो पनि साथ छ ।

    images

    बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई आग्रह गरेका थिए । उनले सुन प्रकरणमा माओवादीका नामबाट जोडिएका सबैमाथि छानबिन हुने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

    बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई आग्रह गरेका थिए । 

     

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १४:१४:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको