Logo

बुधवार, श्रावण १३ गते २०८३

सत्ता साझेदार दलको बैठक जारी, उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउने

सत्ता साझेदार दलको बैठक जारी, उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउने

जोईन खबर

२८, फाल्गुण २०७९
  • 781
    SHARES
  • सत्ता साझेदार दलको बैठक जारी, उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउने

    २८ फागुन, काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी छन ।

    images

    सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने प्रयासमा दलहरु सक्रिय छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

    निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

     
     
     
     

    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १३:५८:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको