३० साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रयी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन प्रकरणमा सरकारलाई अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’ उनले भने छानबिनका लागि सघाउन तयार रहेको बताएका छन्।मङ्गलबार दाङमा पत्रकार सम्मेलनको एक आयोजना गर्दै महराले सुन प्रकरणमा आफूले पनि सघाउन तयार रहेको जनाकारी दिनु भयाे ।
उनले भने, ‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो। अरू बिषयमा मलाइ केही नभएकाे बताउन्र भएकाे छ ।