Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज सुनको भाउ स्थिर, चाँदीको महंगियाे

आज सुनको भाउ स्थिर, चाँदीको महंगियाे

जोईन खबर

१, भाद्र २०८०
  • 742
    SHARES
  • आज सुनको भाउ स्थिर, चाँदीको महंगियाे

    १ भदौ काठमाडौँ । भदौको पहिलो दिन, सुनको भाउ स्थिर चाँदी महंगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ ।

    images

    यसैगरी, भदौ १ गते तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँ कायम रहेको छ ।यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १२:३९:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको