Logo

बुधवार, श्रावण १३ गते २०८३

उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित

उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित

जोईन खबर

२८, फाल्गुण २०७९
  • 802
    SHARES
  • काठमाडौँ ।  चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार आइतबार नामावली प्रकाशन गरेको हो ।

    images
    अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् । जसमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जसपा नेपालबाट प्रमिला कुमारी र रामसहाय प्रसाद यादव रहेका छन् ।

    s

     

    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १६:५२:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको