Logo

बुधवार, श्रावण १३ गते २०८३

नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरूको जिम्मेवारी हेरफेर

नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरूको जिम्मेवारी हेरफेर

जोईन खबर

२, भाद्र २०८०
  • 787
    SHARES
  • नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरूको जिम्मेवारी हेरफेर

    २ भदाै काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेकाे पार्टी अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेररफेर गर्नुका साथै विभागमा सदस्यहरुको मनोनयन गरिएको उल्लेख छ।

    images

    यसैगरी, अपानिमा बागी उम्मेदवारी दिनेहरूलाई आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ।अपानीमा अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने जनाएको छ।

    पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ।

    -Final.pdf :To download file click here

     

    प्रकाशित मिति :भाद्र २, २०८० शनिवार - ०९:५२:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको