प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आइपुग्नु भएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नु भएको हो ।
प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार -
१४:४८:४७ बजे