Logo

बुधवार, श्रावण १३ गते २०८३

 राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज साँझ बस्दैँ

 राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज साँझ बस्दैँ

जोईन खबर

८, भाद्र २०८०
  • 868
    SHARES
  •  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज साँझ बस्दैँ

    ८ भदाै  काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज साँझ बस्ने निर्णय भएका छन् । संसदीय दलको कार्यालय सिंहदरवारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । साँझ बस्ने बैठकमा भदौ ११ गते हुने संसदीय समितिका सभापतिको निर्वाचनका विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् । 

    images
    प्रमुख दलले संसदीय समितिका सभापतिहरू भागबन्डा गरेपछि रास्वपाले त्यस विषयमा छलफल गर्न बैठक बोलाएको हो । साथै, बैठकमा पार्टीले दर्ता गरेका संकल्प तथा सार्वजनिक महत्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।

     

    प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - १४:२०:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको