Logo

बुधवार, श्रावण १३ गते २०८३

नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ

नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ

जोईन खबर

२९, फाल्गुण २०७९
  • 733
    SHARES
  • नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ

    काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन् । 

    images
     नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाई कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।
     
     
     

    प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - १५:५८:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको