Logo

बुधवार, श्रावण १३ गते २०८३

सरकारलाई राप्रपाले गौहत्याको विरोधमा ज्ञापनपत्र

सरकारलाई राप्रपाले गौहत्याको विरोधमा ज्ञापनपत्र

जोईन खबर

१२, भाद्र २०८०
  • 895
    SHARES
  • सरकारलाई राप्रपाले  गौहत्याको  विरोधमा  ज्ञापनपत्र

    १२ भदाै काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

    images

    समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापन पत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १७:५१:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको