Logo

बुधवार, श्रावण १३ गते २०८३

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा गर्दै

समाजवादी मोर्चाले पोखरामा सन्देशसभा गर्दै

जोईन खबर

१५, भाद्र २०८०
  • 868
    SHARES
  • समाजवादी मोर्चाले  पोखरामा सन्देशसभा गर्दै

    १५ भदाै  काठमाडाैँ । गण्डकी प्रदेशमा आज  समाजवादी मोर्चाले प्रदेशस्तरीय सन्देशसभा आयोजना पाेखरामा  गर्ने भएकाे छ । देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले आज गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो ।

    images

    पोखराकाे  दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

     

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - १०:५९:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको