Logo

बुधवार, श्रावण १३ गते २०८३

शनिबारदेखि सुरु हुने तिन महिने अभियानको कार्य क्षेत्र तोकियो को काहाँ काहाँ जाने

शनिबारदेखि सुरु हुने तिन महिने अभियानको कार्य क्षेत्र तोकियो को काहाँ काहाँ जाने

जोईन खबर

१५, भाद्र २०८०
  • 1.1K
    SHARES
  • शनिबारदेखि सुरु हुने तिन महिने अभियानको कार्य क्षेत्र तोकियो को काहाँ काहाँ जाने

    १५ भदाै काठमाडाैँ । नेकपा माओवादी केन्द्रले शनिबारदेखि सुरु हुने जनतासँगकाे अभियान कार्यक्रमका लागि पार्टीका सबै पदाधिकारीको कार्यक्षेत्र तय गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष अग्नीअग्नी सापकोटाले पार्टी  अध्यक्ष प्रचण्ड काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा न २ मा र उनले अभियानको उद्घाटन त्यहीबाट गर्नेछन्।नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको आइतबार देशभरका वडाहरूमा एकैसाथ उद्घाटन गरेर सुरू गर्दैछ। काे काहाँ भने सूचिसहित हेर्नु हाेला । 

    images

    bi.jpg

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - १६:१६:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको