Logo

मंगलवार, श्रावण १२ गते २०८३

चार बर्षमा गोरखाको बिकास नभए कहिल्यै नहने, हजुरहरूलाई भाषणमा भनेकाे बिकासका काम बिर्सेको छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

चार बर्षमा गोरखाको बिकास नभए कहिल्यै नहने, हजुरहरूलाई भाषणमा भनेकाे बिकासका काम बिर्सेको छैन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

जोईन खबर

२४, भाद्र २०८०
  • 892
    SHARES
  • चार बर्षमा गोरखाको बिकास नभए कहिल्यै नहने, हजुरहरूलाई भाषणमा भनेकाे बिकासका काम बिर्सेको छैन :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    २४ भदाै काठमाडाैँ । गण्डकी प्रदेश गोरखाको अजिरकाेट गाउँपालिका स्थित एक कार्यक्रममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको चार बर्षमा गोरखाको बिकास नभए कहिल्यै नहने बताएका छन् । सर्व प्रथम गएकाे निर्वाचनमा  प्रदेश र संघिय  निर्वाचित क्षेत्र न २ बाट जित हासिल गरी जानु भए प्रधानमन्त्री भन्र भयाे। यस क्षेत्रको बिकास गर्नु आफ्नो कर्तब्य भएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

    images

    आफु  निर्वाचित  भए पछि मतदातालाई धन्याबाद दिदै प्रधानमन्त्री प्रचण्डले आफु  निर्वाचित पछि चित्रे पोखरीमा शनिबार आयोजित धन्याबाद कार्यक्रममा बोल्दै प्रचण्डले मलाई यस क्षेत्रको सबै भुगोल याद छ, सबै भुगोलका जनता सङंग गरेका  बिकास परिर्वतनका कूराहरू सबै याद छ । मैले बिर्षेको छैन”उहाले भन्नुभयो । मलाई थाहा हुदा हदै पनि बिभिन्न काणरले  हजुरहरूकाे सोचे  अनुसार  बजेट बिनियोजन गर्न नसकेको र आफु दुखी भएको उहाकाे भनाइ छ । 

    तेती बेला बजेट बिनियाेजन गर्ने क्रम  देशमा आर्थिक संकट देखिएको  साथै रुस र युक्रेनको युद्धले हामीलाई  समस्य बनाएकाे थियाे ।याे क्षेत्रको जनताभाेट दिएर मलाइ प्रधानमन्त्री बनाएका छन् । उनीहरूकाे  आबश्यकता पुरा गर्ने बारे नया उपाय सम्बन्धित छलफल भएक  र अहिले अर्थ तन्त्रपनि लयमा फर्किसकेको छ, राष्ट बैंक पनि आफ्नो लयमा आई सकको छ ढुक्क हुनुहोस्।  तपाईकै हातले भोट दिएर म संघीय सरकार प्रमुख छु अनि तपाईले नै भोट दिएरको सांसद प्रदेश सरकार प्रमुख छ भने स्थानिय सरकार हाम्रै गठबन्धनको छदै छ। उहाँ  छिट्टै चिन जाने र गोरखाको उत्तरी नाका पनि खुल्ने तयारीमा हुनु हुन्छ ।

    अहिले म लगायत सबै मिलेर सरकारमा बसेर   जनताको पक्षमा भएको  कामका निर्णय जस्तै   मटिर ब्याजी, सहकारी सम्बन्धी सरकारको निर्णय बिदेशमा रहेका नेपालीको लागि सामाजिक सुरक्षा कोष, लाईसेन्स लिदाको झन्झट, नागरीकता पासपोर्ट जस्ता काममा ल्याएको सुधार भष्टाचारीलाई गरेको कार्रवाही, ललीता जग्गा प्रकरण,विमानस्थलमा भएकाे सुन प्रकरण आदि  काम भएका पनि बताउनु भयो । यस्तो मुद्दा वा त्यो आफ्नो  हर्काे नभनी कार्वाही हुने पनि बताउनु भयो ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १२:३९:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको