Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुनचाँदीकाे भाउ आज कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीकाे भाउ आज कतिमा हुँदैछ काराेबार ?

जोईन खबर

२४, भाद्र २०८०
  • 892
    SHARES
  • सुनचाँदीकाे भाउ  आज   कतिमा हुँदैछ काराेबार  ?

    २४ भदाै काठमाडाैँ । सुनचाँदी मूल्य आइतबार सस्तिएको हाे । सुन तोलामा ४०० रुपैयाँले घटेयाे भने  चाँदीको पनि मूल्य मंगलबारदेखि लगातार सस्तिएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ९०० रुपैयाँमा,तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

     

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १३:३४:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको