२५ भदाै काठमाडाैँ। आज कोशी प्रदेश समाजवादी मोर्चाले सन्देशसभा गर्ने भएको छ । समाजवादी मोर्चाकाे सन्देशसभा क्रममा यस भन्दा पहिला भएका प्रदेशहरू मधेस, लुम्बिनी, कर्णाली, गण्डकी,बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको हाे । आज तेही सभा कोशी प्रदेश विराटनगरमा सन्देशसभा कार्यक्रममा गर्ने भएका छन् ।यस सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने भएका कार्यक्रम रहेकाे छ ।