Logo

मंगलवार, श्रावण १२ गते २०८३

अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र अब सुधार हुँदैछ

अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र अब सुधार हुँदैछ

जोईन खबर

२६, भाद्र २०८०
  • 880
    SHARES
  • अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्र अब सुधार हुँदैछ

    २६ भदाै काठमाडाैँ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका हुन् ।

    images

    उनले भने, ‘नियम निकायले सानु सानु कुरामा हस्तक्षेप गर्नु भएन । घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ । निजी क्षत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौँ ।

    सबै तिरबाट सुधार हुँदैछ ।नेपाल राष्ट्र बैंकले सानु सानु कुरामा हस्तक्षेप गरेको समेत अर्थमन्त्रीले बताए ।नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले अटोलाई विलासीको वस्तुको रूपमा हेरेकोले समस्या भएको उनको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १६:२७:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको