Logo

बुधवार, श्रावण १३ गते २०८३

उपराष्ट्रपति पदको मतदान लगभग अन्तिम चरणमा

उपराष्ट्रपति पदको मतदान लगभग अन्तिम चरणमा

जोईन खबर

३, चैत्र २०७९
  • 853
    SHARES
  • उपराष्ट्रपति पदको मतदान लगभग अन्तिम चरणमा

    नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ।संघीय संसदमा मतदान केन्द्रमा २९८ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको हो। 

    images

    उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन्। संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - १५:०४:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको