Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज मंगलबार सुनचाँदीको मूल्य बढेयाे,कतिमा कारोबार हुदैछ ?

आज मंगलबार सुनचाँदीको मूल्य बढेयाे,कतिमा कारोबार हुदैछ ?

जोईन खबर

२, आश्विन २०८०
  • 766
    SHARES
  • आज मंगलबार सुनचाँदीको मूल्य बढेयाे,कतिमा कारोबार  हुदैछ  ?

    २ असाेज काठमाडाैँ । देश भर आज  सुनचाँदीको मूल्य बढेएकाे  छ । मंगलबार सुनकाे मूल्य प्रतितोला ५०० रुपैयाँ, चाँदीको मूल्य ५ रुपैयाँले बढेको हाे । यसै गरी  छापावाला सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस्तै मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । एक हजार ४१० सय  रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १३:५८:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको