Logo

मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्री श्रेष्ठले सरकारको लडाईँ काम नै नगरी सम्पत्ति आर्जन गरेर देश खोक्रो बनाउनेविरुद्ध हाे

गृहमन्त्री श्रेष्ठले सरकारको लडाईँ काम नै नगरी सम्पत्ति आर्जन गरेर देश खोक्रो बनाउनेविरुद्ध हाे

जोईन खबर

४, आश्विन २०८०
  • 940
    SHARES
  • गृहमन्त्री श्रेष्ठले सरकारको लडाईँ काम नै नगरी सम्पत्ति आर्जन गरेर देश खोक्रो बनाउनेविरुद्ध हाे

    ४ असाेज काठमाडाैँ ।नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष  तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लडाईँ काम नै नगरी देश खोक्रो बनाउनेविरुद्ध भएको बताएका छन् । 

    images

    बिहीवार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रर्वद्धनका चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पुँजीपति वर्गविरुद्ध नभई भ्रष्टचारविरुद्ध भएको बताएका हुन् ।काम नै नगरी सम्पत्ति आर्जन गरेर यो देशलाई खोक्रो बनाउने काम गरिरहेका छन्, त्यसैको विरुद्धको लडाई हो ।

    भ्रष्टाचार विरुद्धको शुसासनका लागि हो । पुँजीपति वर्गविरुद्ध होइन । ठूला व्यवसायीविरुद्ध होइन ।’ उनले भने । उद्योग व्यवसायीहरुको लागि काम गर्ने व्यवस्थित वातावरण बनाउन आवश्यक भएको बताएका उनले राष्ट्रिय पुँजी उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १६:४१:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको