Logo

बुधवार, श्रावण १३ गते २०८३

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

जोईन खबर

५, चैत्र २०७९
  • 844
    SHARES
  • घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

    images
    ghanashyam-bhusal-hita.jpg बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताए ।
    पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ ।पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको छ ।
    उनले भने, ‘हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । अबबाट सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - १४:०३:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको