Logo

मंगलवार, श्रावण १२ गते २०८३

बुधबार सुनचाँदीको भाउ सस्तियो,कतिमा हुदै कारोबार

बुधबार सुनचाँदीको भाउ सस्तियो,कतिमा हुदै कारोबार

जोईन खबर

१०, आश्विन २०८०
  • 670
    SHARES
  • बुधबार सुनचाँदीको भाउ सस्तियो,कतिमा हुदै कारोबार

    १० असाेज काठमाडाैँ । बुधबार सुनचाँदीको भाउ सस्तिएकाे हाे ।  सुन तोलामा ८०० रुपैयाँले चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो सुन तोलामा ४०० रुपैयाँले घट्दा प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा झरेको थियो ।बुधबार आज चाँदी तोलामा ३० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १६:३५:४० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको