६ चैत, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद शपथ लिएका छन् ।सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् ।