Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालमा हाेटेल व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

नेपालमा हाेटेल व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

जोईन खबर

६, चैत्र २०७९
  • 862
    SHARES
  • नेपालमा  हाेटेल व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

    ७चैत काठमाडौँ । होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।
    सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो ।

    images
    हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताए ।
     
    उनले सरकारका नीति निर्माताहरु,संवद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक,बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक,ज्ञापनपत्र, सुनुवाई लगायतका नतिजा नआएको बताए ।HAN_20210617104926.jpeg
     
    त्यस्तै संघका अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको बताइन् । उनले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताइन् । 
     
     
     
    facebook sharing button
    twitter sharing button
    sharethis sharing button
     
     

    प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १६:१०:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको